समाचार

रुकुममा जस्तै डडेलधुरामा अर्को दर्दनाक घटना घट्यो (भिडियो हेर्नुस)

काठमाडौं २१ जेठ /गोपाल बहादुर बिक र पुष्पा भट्टले प्रेम बिवाह गरे । स्कुल जाने आउने क्रममा बसेको मायालाई उनीहरुले बिहेमा परिणत गरे ।

पुष्पा आफ्नो परिवार त्यागेर गोपालसँग जान तयार भईन् र गईन् । तर समाजले उनीहरुको अन्तरजातिय प्रेमपछिको बिहेलाई यसरी खेदो खन्यो कि उनीहरु त्यो गाउँमा बस्नै नसक्ने भए ।

डडेलधुराका गोपाल र पुष्पाको कथा सुनेपछि शिशिर भण्डारी उनीहरुका लागि सहयोग लिएर पुगे । गाउँ छोडेर दुई छोराहरु सहित काठमाडौंमा आएर सँघर्ष गर्दै जीवन चलाईरेका गोपाल रुकुममा नवराज बिकको घटनापछि झसिक्ए ।

कतै मलाई र मेरी श्रीमतीलाई गाउँलेले त्यसैगरी.. । गोपाल र पुष्पाको यो दर्दनाक भिडियो हेर्नुस

Related Articles

Back to top button
Close