समाचार

नवराज विक का,ण्ड : मृ,त,क ६ जनाको ला,श,मा दे,खिएको एउटै कुराले गर्यो यस्तो खुलासा

काठमाडौं । पश्चिम रुकुमको सोती घटनामा ज्या,न गुमाएका सबै युवाको ला,,श क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । ला,शको प्रकृति हेर्दा उनीहरूलाई ज्या,न लिएर वा ग,म्भी,र घा,इ,ते बनाएर भेरी नदीमा फा,लि,दिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक न,र,सं,हार घटाइएको हुन सक्ने आशंका गरिएको छ । घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा ६ जनाकै ला,श विभिन्न, अं,गमा ग,म्भीर चो,ट लागेको अवस्थामा फेला परेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृ,,त्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका–१ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्या,न गएको हो ।नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्या,,न लिएको बताइएको छ ।

गत १० जेठमा पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा नवराजकी प्रेमीकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको मृत्य भएको छ ।यस घटनामा संलग्न भएको भन्दै प्रहरीले दर्जन भन्दा धेरैलाई नियन्त्रणमा लिएको छ । यो विषय अहिले धेरैका लागि राजनीतिक मु,द्धा पनि बन्न पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Related Articles

Back to top button
Close