समाचार

कोरोनाको प्रकोपको बेलामा धर्तिमाताले गरिन यस्तो अचम्म, माताको अचम्मको शक्ति देखेर सबै परे तिनछक्क!! (भिडियो सहित

कोरोनाको प्रकोपको बेलामा धर्तिमाताले गरिन यस्तो अचम्म, माताको अचम्मको शक्ति देखेर सबै परे तिनछक्क!! (भिडियो सहित)
यतिबेला ‘धर्ती माता’को रुपमा सामाजिक सञ्जालमा चर्चित बनेकी छिन् गुल्मीकी विष्णु कुँवर । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टीका रेश्मीका अनुसार उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८मा रहेको पालुखाको पनाह टोलमा हो । उनकी आमाको मृत्यु भइसकेको छ भने उनले बाबुको नाम सञ्चार माध्यममा गोप्य राखेकी छिन् । उनीहरु बसाइसराइ गरेर रुपन्देही गएको ८/९ वर्ष भएको उनका दाजु बलभद्र कुँवरले बताए ।

‘विष्णुले यहीँ पढेकी हुन्, उनका बाबुले अर्की श्रीमती विवाह गरेका छन् भन्ने सुनेको छु तर देखेको छैन,’ कुँवरले भने । विष्णु केहि महिनाअघि गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा एक महिनासम्म ध्यानमा बसेर बुटवलतिर हिँडेकी थिइन् । उनी तीजको गीत रेकर्ड गराउन भन्दै काठमाडौँ आइपुगेकी हुन् ।

बिष्णु कुँवरले नेपाली नयाँ बर्षकै दिन बुटवल नजिकै तिनाउ नदिमा नाै लाख बत्ती बालेर पुजा अर्जना गरेकि थिइन । अरू सबै भिडियोमै हेर्नुहाेला ।

भिडियोः

Related Articles

Back to top button
Close