समाचार

भरतपुर अस्पतालको आईसीयूमा उपचाररत कोरोना सं,क्रमितको मृ,त्यु

काठमाडौँ । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना सं,क्रमितको मृ,त्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय वृद्धको मंगलबार बिहान ७ बजे मृ,त्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।

पौडेलले भने, “सोमबार साँझ अस्पतालमा ग,म्भीर अवस्थामा भर्ना हुनुभएको थियो । बिहान मृ,त्यु भयो । केही बेरपछि अस्पतालले विज्ञप्ति निकालेर मृ,त्युबारे विस्तृत विवरण सार्बजनिक गर्दै छ ।”

मुटु र निमोनियाको समस्या रहेका वृद्धलाई सोमबार साँझ नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सारिएको थियो । नारायणी सामुदायिक अस्पतालको आईसीयूमा अन्य ४ जना कोरोना सं,क्रमित उपचाररत छन् ।

यो सँगै नेपालमा कोरोनाको सं,क्रमणबाट ज्यान गुमाउनेको संख्या १,५ पुगेको छ ।

Related Articles

Back to top button
Close