समाचार

रुपन्देहीमा ५ जनाको ह’त्या ,

तिलोत्तमा नगरपालिका–१० कान्छीबजारमा ५ जनाको ह’त्या भएको छ ।
स्थानीय प्रदीप थापाका अनुसार कान्छीबजारको मैनहवास्थित भैँसीफार्ममा काम गर्ने ५ जनाको ह’त्या भएको हो ।

स्थानीय कृष्ण पुनको भैँसी फार्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फार्ममा काम गर्ने ५ जना अन्य कामदारको ह’त्या गरी फ’रार भएको थापाले जानकारी दिए ।

गएराति सु,र्खेतका एक जना व्यक्तिले स्थानीय रामबहादुर पुनको गाई फार्ममा कार्यरत ५ जनालाई ह,त्या गरेका हुन् गाई फार्ममा ६ जना कामदार थिए । ह,त्या हुनेहरुमा चार पुरुष र एक महिला छन् । उनीहरु सबै स्थानीय हुन् । मृ,तकहरुमा माधव मुसहर,जानकी मुसहर, करण चौधरी, आशिष चौधरी, पोषराज मुसहर हुन् ।

घट,नाबारे बिहानै स्थानीयले खबर दिएपछि मंगलापुर प्रह,री चौकीबाट टोली अप,राधस्थलमा पुगेको थियो । त्यसपछि सुर्खेतका झसेन्द्र सिंजा,लीलाई घ,टनामा सं,लग्न भएको आ,रोपमा प्र,हरीले प,क्राउ गरेको छ । अप,राधस्थलबाट भाग्दै गर्दा सिजापतिलाई स्थानीयले समातेर प्र,हरीको जि,म्मा लगाएका थिए । त्यसपछि नै उनी बे,होस भएको बताइएकाे छ ।

Related Articles

Back to top button
Close