भिडियो

नेपालमा कोरोनाबाट नि’धन भएका ब्याक्तिको श’व व्यवस्थापन गर्दा देखिएको मन रु’वाउने दृ’श्य (भिडियो)

कोरोना भाइरस (कोभिड–१९) को स’ङ्क्रमणबाट नि’धन भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको श’व १९ घण्टापछि व्यवस्थापन गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचारको क्रममा आइतबार राति ११ः२५ बजे नि’धन भएको उनको श’व जातीय संस्कारअनुसार साँझ ६ः३० बजे पोखरा महानगरपालिका–११ स्थित सेती नदी किनारको रिठ्ठाघाटमा गा’डिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो ।

सङ्क्रमितको श’व ल्याउन लागिएको जानकारी पाएपछि दिउँसोदेखि नै वडा नं ११ फूलबारी र वडा नं २० का स्थानीयवासी वि’रोधमा उत्रिएका थिए । वि’रोधमा उत्रिएका स्थानीवासी र प्रहरीबीच झ’डप हुँदा वडा नं ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलासहित केही स्थानीयवासी तथा प्रहरी समेत घाइते भए भने केहीलाई प्रहरीले पक्राउ गरेको थियो । फूलबारी तथा भलाम दुबैतर्फका स्थानीयलाई रोक्नका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरहरि अधिकारीले शव व्यवस्थापनका क्रममा अव’रोध गर्ने र ढु’ङ्गामु’ढा गर्ने १८ जनालाई नि’यन्त्रणमा लिइएको जानकारी दिनुभयो । प्रहरीतर्फ पनि चार जना घाइते भएको बताइन्छ । शव व्यवस्थापनका लागि पोखरा महानगरपालिकाले बिहान वडा नं १५ स्थित हरियोखर्कमा खाडल तयार गर्न लागेकामा स्थानीयले एक्साभेटर फिर्ता पठाएका थिए ।

Related Articles

Back to top button
Close