समाचार

क्वा,रेन्टा,इनमा सुति,रहेका व्यक्तिलाई स,र्पले टो,क्यो, रातभरी फोन गर्दा पनि ए,म्बुलेन्स आएन्

काठमाडौं । कोरोना म,हामारीका कारण क्वारे,न्टाइनमा बस्दै आएकाहरुका लागि स,र्पको खत्तरा बढेको छ । बाँकेको एक क्वा,रेन्टाइनमा रहेका यु,वकलाई स,र्पले टोकेपछि रातभर गुरुवाको भरमा झा,रफुक गरिएको खुलासा भएको छ ।

यहाँको जानकी गाउँपालिका–१ बढैया गाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वा,रेन्टाइनमा सुतिरहेका सुन्दरलाल कादुलाई सोमबार राति साढे १० बजे सर्पले टोकेको थियो ।

त,त्काल अ,स्पताल लैजान एम्बुलेन्स बोलाउँदा नआएपछि उनलाई झारपुक गरेरै राखिएको हो । मंगलबार बिहान ८ बजे अस्पताल पुर्‍याइएका उनको अवस्था अहिले सा,मान्य छ ।

उनलाई वि,षालु सर्प करेतले टोकेको बताइएको छ । क्वा,रेनटाइन्मा ३ पटक स,र्प आइसकेको जनाइएको छ । एम्बुलेन्सका लागि रातभर फोन गरे पनि कोही चालक आउन न,मानेको बताइएको छ । गाउँपालिका अध्यक्ष तथा स्वास्थ्य शाखा प्रमुख पनि राति सम्पर्कमा आएका थिएनन् । यो समयमा तराईमा सर्पको ख,त्तरा धेरै हुन्छ ।

Related Articles

Back to top button
Close