समाचार

गुल्मीका दिदी भाईबीच फेसवुकमा माया बस्यो ,सँगै रात पनि बिताए तर अन्तिममा यस्तो भयो(भिडियो हेर्नुहोस)

हामीले सामाजिक सञ्जाल र अन्तराष्ट्रिय समाचारमा कहिले काँही नचिनेरै दाजुवहिनी र आफन्तमै प्रेम र विवाह भएका विषय सुन्ने गरेका छौं । तर यहाँ भने गुल्मीमा भएको त्यस्तै समाचार र भिडियो प्रस्ततु गरिएको छ । युवक वैदेशिक रोजगारीका लागि विदेशमा थिए । मदानी गाउँपालिका ४ काभ्रेगाउँकी २३ वर्षकी मिना कुँवरले फेसवुकमा निकै मार्मीक स्टाटस लेखेकी थिइन् । घरको आर्थिक अवस्था कमजोर भएर विदेशीएका दाजु भारतमै हराए । उनको पनि खबर छैन ।

त्यसैले मिनाकै काँधमा वृद्ध भएका आमावुवालाई पनि सघाउने जिम्मेवारी आयो । त्यसैले उनी गुल्मी छोडेर काठमाडौं आइन् । १२ कक्षामा पढ्दै गरेकी मिना सामाजिक सञ्जालमा सकृय थिइन् । काठमाडौंमा १२ कक्षामा पढ्दै थिइन् ।उनीसंग फेसवुकमा एक युवक पनि जोडिन्छिन् । लामो समय सम्म उनी युवकसंग फेसवुकमै कुराकानी हुन्छ । चिनजानवाट सुरु भएको त्यो सम्बन्ध प्रेममा परिणत हुन्छ । वैदेशिक रोजगारीमा रहेका युवक आफ्नो गाउँ फर्कने बताउँछन् । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close