समाचार

छिमेकी युवतीलाई ज’बर्जस्ती क’रणी गरेको आ’रोपमा एक युवक पक्राउ

छिमेकी युवतीलाई ज’बर्जस्ती क’रणी आ’रोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गाउँकै एक युवतीलाई ज’बर्जस्ती क’रणी गरेको आ’रोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–४ महोलिया निवासी २२ वर्षीय हैदर मियाँलाई पक्राउ गरेको हो ।

सुतिरहेको अवस्थामा गत आइतबार राति घरभित्र प्रवेश गरी मियाँले ज’बर्जस्ती क’रणी गरेको पी’डित युवतीको उ’जुरीका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । पी’डित युवती र युवक दुवैको स्वास्थ्य परीक्षण गरिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।

Related Articles

Back to top button
Close