समाचार

एक सय जना भा’रतीय नागरिक आएर प्रहरीको’ ब’न्दुक खोसेपछि स’र्लाहीमा झ’डप, एकको मृ’त्यु पाँच घा’इते

वीरगञ्ज-सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकले प्रहरीको ब’न्दुक खोसेपछि सर्लाहीमा झ’डप भएको छ । झ’डपमा परी एक जनाको मृ’त्यु भएको छ ।

सशस्त्र प्रहरीले चलाएको गो’ली लागेर एक जनाको मृ’त्यु भएको हो । यद्यपि मृ’त्यु हुनेको परिचय नखुलेको बताइएको छ ।झ’डपमा परी भारतीय पक्षका दुई जना र स’शस्त्र प्रहरीका तीन जना घा’इते भएको बताइएको छ ।

प्रहरीको ह’ति’यार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई प”क्रा’उ गरिसकिएको बताइएको छ ।एक सय जना भा’रतियको टोली आए र वि’वाद गरेपछि झ’ड’प भएको हो । स्थितिलाई नि’यन्त्रण’मा लिन स’शस्त्र प्रहरीले १० रा’उण्ड ह’वाई फा’यर गरेको थियो ।

Related Articles

Back to top button
Close