समाचार

Breaking: ४४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०६२ पुग्यो

काठमान्डौ , नेपालमा आज सबै भन्दा बढी संक्रमित पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज एकैदिन थप ४४८ जनामा कोरोना पुष्टि भएको हो ।आज थपिएका कोरोना संक्रमित सहित नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको प्रबक्ता गौतमले बताएका छन ।

आज कोरोना पुष्टि भएका हरु सप्तरी , सिरिहा , धनुषा , महोत्तरी , सर्लाही , रौतहट , बारा, सुर्खेत, दैलेख , नवलपरासीलगायत जिल्लाका छन ।कोरोनालाई जितेर २४ घन्टामा १६ जना डिस्चार्ज भएका छन् ।

हाल सम्म कोरोनालाई जितेर ८७७ जना घर फर्किएको प्रबक्ता गौतमले बताए ।

काठमान्डौ , नेपालमा आज सबै भन्दा बढी संक्रमित पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज एकैदिन थप ४४८ जनामा कोरोना पुष्टि भएको हो ।आज थपिएका कोरोना संक्रमित सहित नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको प्रबक्ता गौतमले बताएका छन

Related Articles

Back to top button
Close