समाचार

गु,ल्मीमा कोरोना सं,क्रमितको मृ,त्यु

गुल्मी : गुल्मीमा कोरोना पोजेटिभ देखिएका एक जनाको मृ,त्यु भएको छ । धुर्कोट गाउँपालिका–४ जैजिथोकका ३६ वर्षीय युवाको मृ,त्यु गएराति मृ,त्यु भएको हो ।

उनलाई रेसुंगा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा राखेर उपचार गराइएको थियो । मृ,तकको शवलाई जन्मस्थान नजिकै व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी गराए ।

भारतबाट आएका ती यूवाको जेठ १२ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । धुर्कोटका स्थानीयका अनुसार उनी क्या,न्सर रोगबाट पनि थलिएका थिए ।

भारतबाट आएका ती यूवाको जेठ १२ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । धुर्कोटका स्थानीयका अनुसार उनी क्या,न्सर रोगबाट पनि थलिएका थिए ।

Related Articles

Back to top button
Close