अन्तर्राष्ट्रिय समाचार

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ,त्मह,त्या गरे !

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ,त्मह,त्या गरेका छन् । उनले मुम्बइको बा,न्द्रास्थित आवासीय क्षेत्रमा रहेको आफ्नो घरमै आ,त्मह,त्या गरेको टाइम्स अफ इण्डियाले लेखेको छ । ३४ वर्षका उनले झु,ण्डिएर आ,त्मह,त्या गरेको रिपोर्टमा जनाइएको छ ।

सुशान्तकी पूर्व म्यानेजर दिशा सालिनले पनि गत हप्ता मात्र आ,त्मह,त्या गरेकी थिइन् । सुशान्तले दिशाको आकस्मिक मृ,त्युबारे ट्वीट गरेर दुःख व्यक्त गरेका थिए । सुशान्तले २०१४ मा काइ पो छे मार्फत बलिउड डेब्यू गरेका थिए ।

उनले भारतीय क्रिकेट टोलीमा पूर्वकप्तान महेन्द्र सिंह धोनीको बायोपिकमा धोनीको भूमिका गरेका थिए । यस बाहेक केदारनाथ, पीके लगायतका फिल्ममा उनको भूमिका सम्झन लायक थिए ।

Related Articles

Back to top button
Close