समाचार

Breaking: नेपालमा आज पनि थपिए ४२५ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५७६० पुग्यो

काठमान्डौ , नेपालमा आज आइतबार पनि कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घन्टामा नेपालमा थप ४२५ जना कोरोना संक्रमित थपिएका हुन ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार देशका बिहिन्न प्रयोगशालामा गरिएको पर्क्षण मा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नर्सले नै पाइनन काठमाडौंमा उपचार, अस्पतालबाट रुदै निस्किन !

काठमान्डौ , शनिबार दिउँसो करिब २ बजेको हुँदो हो । एउटी नर्स क’टकटी पेट दुख्यो। दु’खाइ कम नभएपछि आइतबार बिहान थापाथलीस्थित प’रोपकार प्र’सूति तथा स्त्री’रोग अस्पताल पुगिन्। उनले आ’कस्मिक कक्षको टिकट का’टिन् ।प्’रसूतिकी नर्सले उनको स’मस्या बुझिन् र ज्वरो जाँ’च गर्नेलगायतका काम गरिन्। कुरा गर्दै जाँदा ती नर्स उनको साथीकी साथी रहिछिन्। यसरी सम्बन्ध जोडिँदा उनले ती बि’रामी नर्सलाई डाक्टरको कार्यकक्षमा लगिन्। तर, त्यहाँ डाक्टर अरु बि’रामी जाँचिरहेका थिए।

उनी बाहिर निस्केर लाइनमा बसिन्। एक/दुई हुँदै सबै बि’रामीलाई बोलाएर जाँ’च गरियो। तर, उनलाई कसैले बोलाएन। ग’र्भमा अढाइ महिनाको बच्चा रहेको र अत्यधिक र’क्तश्राव भइरहेकाले उनको पेट स’म्हालिन नै नसक्ने गरी दु’खिरहेको थियो। सबैलाई बोलाउँदा पनि आफूलाई कसैले नबोलाएको उनले सुनाइन् । उनले भनिन्, ‘मैले अर्की नर्सलाई मलाई किन भित्र नबोलाएको भनेर सोधें? उहाँले के हो तपाईको स’मस्या भन्नुभयो। मैले आफ्नोबारे बताएपछि उहाँले भित्र जानुहोस् भन्नुभयो।’ भित्र गएपछि एकजना स्टाफले उनलाई बेडमा बस्न आ’ग्रह गरे।

Related Articles

Back to top button
Close