समाचार

‘मलाई पागल नभन्नू है मेरो बाध्यता र समयले यहीँसम्म पुर्‍यायो’

काठमाडौं स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले गो ली चलाएर देहत्याग गरेका छन् बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बर बहादुर विष्टले गो ली चलाएर देहत्याग गरेका हुन् । छाउनी अस्पतालका कार्यरत एक अधिकृतका अनुसार छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका बिष्टले गएराति पौने १२ बजे ड्युटीमा बसेको बेला देहत्याग गरेका हुन् ।आफ्नो साथमा रहेको एसएलआ च’लाएर बिष्टले आफ्नोछा तिमा एक रा’उण्ड गो ली हा नेका थिए । गो ली ला’गेर भुँइमा ढ लेका बिष्टको घटनास्थलमै निधन भएको हो बिष्टकोदरबन्दी दुर्गाबक्स गण नारायणहिटी हो

केवल सम्झना मात्रै रह्यो मलाई पागल न भन्नू है मेरो बाध्यता र समय ले यहि सम्म पुरायो‘केवल सम्झना मात्रै रह्यो मलाईपागल नभन्नू है मेरो बाध्यता र समयले यहीँसम्म पुर्‍यायो।’ बैतडी स्थायी घर भएका नेपाली सेनाकाप्यूठ डम्बर बहादुर विष्टलेफेसबुकमानिधन अघि लेखेको मार्मिक स्टाटस हो। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्वर ५ घर भएका विष्ट स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमाकार्यरतथिए।उनले निधनअघि फेसबुकमा लेखेको यो नै

जीवनको अन्तिम स्टाटस हो भन्ने कल्पना सम्म कसैले गरेका थिएनन् होला। तर त्यस्तै भयो। उनी छा’तीमा गो ली लागेको अवस्थामा मृतभेटिए। बिहीबार राति पौने १२ बजेको समयमा विष्टले फेसबुकमा स्टाटस लेखेको देखिन्छविष्टले कलिलै उमेरमा देहत्याग गर्ने अप्रिय निर्णयकिन लिए ?त्यो अहिले नै खुलेको छैन्। तर, उनले कुनै बाध्यताले देहत्यागको बाटो रोजेका हुन् की भन्ने अनुमान अन्तिम पटक लेखेको स्टाटसबाट लगाउन सकिन्छ। फेसबुक स्टाटस मात्र होइन् विष्टले टिकटकमा भिडियो समेत पोष्ट गरेका छन्। ‘तिम्रो चिनो फिर्ता लैजाउ र मेरो मुटु कलेजो फिर्ता दिइजाउ भन्ने बोलको गीतमा विष्टले टिकटक भिडियो बनाएका छन्।लामो समयदेखि पत्नीसँग उनको खटपट रहेको विष्टका सहपाटीहरु बताउँछन्। उनी आफै साथीहरुलाई पत्नीसँगको सम्बन्ध पनि राम्रो नभएको सुनाउँदै आएका थिए। वीरेन्द्र सैनिक अस्पताल छाउनीमा ‘मेडिकल कोर्स’ गरिरहेका विष्टले ड्युटीमै रहेका बेला यस्तो घटना घटाएका थिए ।

Related Articles

Back to top button
Close