समाचार

कैलाली मा मुटु काप्ने दु,र्घटना ! एक जनाको ज्या,न गयो

धनगढी : कैलालीको गोदावरी नगरपालिका-६ लालपुरमा जीप र मोटरसाइकल ठो,क्‍किँदा एकजनाको घट,नास्थलमै मृ,त्यु भएको छ । मोटरसाइकल चालक समेत रहेका ग,म्भीर कोटकेनीको घट,नास्थलमै मृ,त्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टका अनुसार बा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइकल ठो,क्‍किँदा उनको मृ,त्यु भएको हो ।

जीप चालक गौरीगंगा नगरपालिका-४ का जीवन विकलाई प्रह,रीले निय,न्त्रणमा लिएको छ ।

कोरोनाबाट २४ घण्टायता विश्वमै सबैभन्दा बढी भारतमा मृत्यु

काठमाडौं, ३ असार । लकडाउन खुकुलो बनाएसँगै भारतमा कोरोना संक्रमण र मृत्युदर ह्वातै बढेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विश्वमै सबैभन्दा धेरैको मृत्यु भारतमा भएको वल्र्डओमिटरले जनाएको छ । पछिल्ला २४ घण्टामा भारतमा दुई हजार ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ ।

Related Articles

Back to top button
Close