समाचार

Breaking: नेपालमा आज पनि एकैचोटी थपिए ५८६ कोरोना संक्रमित, संक्रमितको संख्या ७१७७ पुग्यो

३ असार, काठमाडौं‌ । बुधबार नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ ।

बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् ।

काठमान्डौ , नेपालमा आज थप ५८६ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार उदयपुर , मोरंग झापा , धनुषा , महोत्तरी, बारा, रौतहट , प्युठान , अर्घाखाची , कैलाली , पर्बत , पुर्व नवलपरासी , गुल्मी , बाके , बर्दिया , दाङ , सल्यान , सुर्खेत , जुम्ला , कालिकोट , कन्चनपुर मा गरि ५८६ जनामा कोरोना पुष्टि भएको हो ।उनका अनुसार आज सम्म नेपालमा कोरोना संक्रमितको संख्या ७१७७ पुगेको छ ।

Related Articles

Back to top button
Close