भिडियो

नाम मात्रै काली बुढी तर काम सेतो ! कलाकार सारदा गिरीले आफ्नै घरको डेरामा बस्ने ३० परिवारलाई भाडा मात्र मिनाहा गरिनन् दाल चामल समेत दिइन (भिडियो सहित)

नेपाली कला क्षेत्र चर्चित नाम हो काली बुढी । उनको वास्तबिक नाम भने सारदा गिरी हो । अहिले कोरोना महामारीको बेला फेरी काली बुढीको चर्चा हुन थालेको छ ।

कारण कलाकार सारदा गिरीले गरेको समाजसेवा रहेको छ । उनले लकडाउनका कारण बिचल्लीमा परेका आफ्नो घरमा बस्ने भाडावालहरुलाई घरभाडा छुट दिएकी छिन । घरभाडा छुट मात्र हैन भाडावाललाई दाल चामलको ब्यबस्था समेत गरिन ।

यस्तो विषम परिस्थितिमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने डेरावालहरु प्रति देखाएको प्रेम सह्रानीय छ ।उनै काली बुढीसंग गरिएको कुराकानी हेर्नुहोस :

Related Articles

Back to top button
Close