समाचार

प्रहरीलाई नटेर्दा भयो यस्तो …

बुटवल । बिहान ८ः३० बजे तिनाउ गाउपालिका वडा न ३ मरेकमा चुनढुंगा खानी सन्चालकसंग बैठक थियो । लकडाउनको बेला भएपनि खानी सन्चालनमा आएका कारण खानी सन्चालक र टिप्पर ब्यवसायीका बिच का’रोवार रोकिएको थिएन ।तिनाउ गाउपालिका घर भएका २२ जना बढी टिप्पर ब्यवसायी र खानी सन्चालक बिचको बैठक १० बजे तिर सकिएपछि सबै आ आफ्नो घर तिर लागे ।रुपन्देहीको तिलोत्तमा र पाल्पाको तिनाउ गाउपालिका दुवैतर्फ घर भएका ब्यवसायीहरु कृष्ण बस्याल नन्दु बस्याल लगायत खानी सन्चालक समेत गरी १० जनाको टोली दोभान र झु’म्साको बिचमा रहेको तिनाउ होटल एण्ड रे’ष्टुरेन्टमा पसे ।

पहिल्यै खाना अर्डर गरेको टोली करीव १०ः३० बजे होटल छि’रेको थियो । खानी सन्चालक २ जना सहितको उक्त टोलीले १२ बजे आ’सपास खाना खाएपछि निस्कीएको थियो ।होटलबाट निस्केको केही बेरपछि पुनः होटल फर्किएको टोली ३ बजे सम्म बसेको थियो ।पछिल्लो पटक फर्किदा खानी सन्चालक थिएनन ।प्रदेश ३ अर्थात बाग्मती प्रदेशमा दर्ता रहेको प्रदेश ३- ०१ -२२ च ४५२२ नंको उक्त टोली चढेको गाडी दोभान चौ’की आईपुग्दा अ’नियन्त्रीत र ति’ब्र गतिमा थियो । ब्यवसायी दयाराज पाण्डेले चलाएको उक्त गाडीलाई दोभान प्रहरीले रो’क्ने प्रयत्न गरेपनि न’रोकेको दोभान प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार गाडी अ’नियन्त्रीत र ति’व्र गतिमा थियो ।ड्यु’टिमा ख’टिएको प्रहरीले रो’क्ने प्र’यत्न गरेको थियो तर वहाहरुले रोक्नु भएन चिनजानकै भएका कारण फर्किदा रो’केर सम्झाउला भनेर वास्ता गरिएन चौ’कीका ई’न्चार्ज डाल बहादुर घर्तीले भने ।दोभान चौ’कीबाट बुटवलतर्फ लागेको गाडी त्यसको केही बेरमै सिद्धबावा नजिकै रहेको क’दमबास भन्ने स्थानबाट तिनाउ नदिमा ख’सेको थियो । दु’र्घटनमा परेकाहरुको उ’द्धारमा करिव १ घण्टा हा’राहारी समय लागेको थियो ।घ’टनास्थल रहेको सडक जो’खिमपुर्ण नरहेको भएपनि २ सय मिटर तल तिनाउ नदिमा गाडी ख’सेको र तलपट्टि भिर भएका कारण उ’द्धारमा क’ठिनाई भएको प्रहरीको भनाई छ ।

दु’र्घटनामा परि दयाराज पाण्डे, कृष्ण बस्याल, नन्दु बस्याल, शिव पाण्डे, बालकृष्ण बस्याल र बिनोद बस्याल घा’ईते भएका थिए । दु’र्घटनामा परेकाहरु सवैको उमेर ३० बर्ष हा’राहारी रहेको छ ।घा’ईते मध्ये ५जनालाई नेपाली सेनाको हेलीकप्टरबाट थप उपचारका लागि काठमाण्डौ लगिएको छ । काठमाण्डौ लगिएका घा’ईतेहरु मध्ये नन्दु बस्यालको अवस्था ग’म्भीर रहेको छ भने बुटवलमा उपचार गराई रहेका कृष्ण बस्यालको अवस्था सा’मान्य छ ।

Related Articles

Back to top button
Close