स्वास्थ्य/ जिबनशैली

पछिल्लो २४ घण्टामा थपिए ४ सय २६ सं,क्रमित

पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्र,मण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार ४ सय २६ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको हो।

पछिल्लो २४ घण्टामा २१६ जना कोरोनामुक्त भएका छन्। जसमा महिला ९ जना र पुरुष २०७ जना छन्।

मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमका अनुसार हालसम्म १ हजार ४ सय २ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्यस्तै हालसम्म २२ जना मृतकमा कोरोना सं,क्रमण पु,ष्टि भएको छ।

Related Articles

Back to top button
Close