भिडियो

यति राम्री छोरी छोडेर श्रीमान अर्कै लिएर टाप कसेपछी | बिदेशमा लाएको माया नेपालमा यसरि अलपत्र [भिडियोसहित]

यति राम्री छोरी छोडेर श्रीमान अर्कै लिएर टाप कसेपछी | बिदेशमा लाएको माया नेपालमा यसरि अलपत्र |

भारतीय सेनामा कार्यरत नेपाली भन्छन- गोर्खाली सैनिकले जन्मभूमीप्रति गद्धारी गर्ने कुरा सोच्नै सकिँदैन

रमेश कार्की –म भारतिय सेनामा काम गर्छु । तर यो होइन कि मलाई नेपालको भन्दा भारतको बढी माया छ । नेपाल आमाको छोराले यस्तो कदापी सोच्न सक्दैन् । म लगायत हजारौं भारतीय गोर्खाली फौजको मन यस्तै होला र हुनु पनि पर्छ । यी सबै गोर्खा फौज नेपाल भारत सन्धि सम्झौताकै अनुरुपका हुन् । लाखौ युवा बिदेश पलायन भए जस्तै हो भारतीय सेनाको जागिरमा नेपाली युवाहरु होमिनु भनेको ।भारतले कालापानीमा सेना परिचालन गरेको छ, त्यो पनि ‘गोर्खा राईफल्स’का नाममा भर्ती गरिएका नेपालीहरुलाई ।

Related Articles

Back to top button
Close