समाचार

कुवेतमा एक नेपाली युवाले…

कुवेत । आ,त्मह,त्या गर्ने प्र,यास गरेको भन्दै कुवेतमा एक नेपाली पक्रा,उ परेका छन् । पक्रा,उ परेका नेपालीको परिचय भने खुलेको छैन ।

माहबौला जिल्लाको एक घरको छतमा चढेर तल हेरिरहेको बेला प्रहरीले ती नेपालीलाई प,क्राउ गरेको थियो । अरब टाइम्सका अनुसार उनलाई फिन्तास प्रहरी कार्यालयमा लगेर राखिएको छ ।

कुवेतको महाबौला कोरोनाबाट अति प्रभावित जिल्लाहरुमध्ये एक हो । यो जिल्लालाई तीन महिनादेखि आइसोलेटेड गरिएको छ ।

कुवेतको महाबौला कोरोनाबाट अति प्रभावित जिल्लाहरुमध्ये एक हो । यो जिल्लालाई तीन महिनादेखि आइसोलेटेड गरिएको छ ।

Related Articles

Back to top button
Close